सत्तारुढ दल धुलिखेल नगर कमिटिको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक, यस्ता छन् प्रतिवद्धताहरु (भिडियो )
काभ्रे : सत्तारुढ दल धुलिखेल नगरकमिटिले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी धुलिखेल नगर कमिटिले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । आज धुलिखेल स्थित एक होटलमा भएको कार्यक्रमा सर्वजनिक गरिएको प्रतिवद्धतापत्रमा आर्थिक,सामाजिक,भौतिक पूर्वाधार लगायतका विषयवस्तुलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै प्राकृतिक श्रोत वातावरण संरक्षण […]