काभ्रे एमालेका यी ५ हस्तीः अध्यक्षमा बाँस्कोटाले अहिलेसम्म कसैलाई दिएनन् ‘ग्रीनसिग्नल’
एमाले काभ्रेको नेतृत्व कसले सम्हाल्ला भनेर निकै चासो पूर्वक हेरिएको छ । अहिलेसम्म चर्चामा आएका तर उम्मेदवारी घोषणा गर्न नसकेका ५ जना एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको ग्रीनसिग्नलको पर्खाइमा छन् । अध्यक्ष बन्ने दौडमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ, चन्द्र लामा, भिम न्यौपाने, कञ्चन अधिकारी र नारायण पाण्डे देखिएका छन् । […]