काभ्रेमा गु ण्डा ग र्दी गर्ने दुई जना प क्रा उ
काभ्रे प्र ह रीले विभिन्न उद्योगी व्यवसायीहरुलाई गु ण्डा ग र्दी शैलिमा धम्क्या उने कु ट पिट गर्ने दुई जनालाई प क्रा उ गरेको छ । जिल्लाका विभिन्न स्थानमा संचालित विभिन्न उद्योगी व्यबसायी, होटल व्यवसायीहरुलाई गु ण्डा ग र्दी शै लिमा धम्क्या उ ने, कु ट पि ट गर्ने लगायतका कार्यहरुमा संलग्न काभ्रेको धुलिखेल […]