नमोबुद्धको प्रवक्तामा केसी, २४ घण्टाभित्र प्रत्येक कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिने
काभ्रे : नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक प्रवक्ता चयन र न्यायिक समिति गठन गर्दै सम्पन्न भएको छ । बिहिवार नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो वैठकले नगर कार्यपालिकाको निर्णय, बिज्ञप्ति, सार्वजनिक महत्वका सूचना लगायत सार्वजनिक गर्ने कार्यका लागि वडा नं ६ का वडा अध्यक्ष टिकाबहादुर केसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । बैठकले […]