किरण र स्मृतिकाे “माया मिठाे ललितपुरेकाे” सार्वजनिक (भिडियो सहित )
काठमाडौं : किरण गाैतम र स्मृति गाैतमकाे लाेक दाेहाेरि गित “माया मिठाे ललिपुरेकाे” सार्वजनिक भएकाे छ । गीतमा शब्द किरण गौतम र सुदिप घिमिरे, लय किरण गौतम, एरेन्ज विष्णु तामाङ, स्वर किरण गौतम, स्मृति गौतम, साबित्रि श्री र देवेन्द्र घिमिरे, मिक्सिङ कुमार सानु पुन काे रहेकाे छ । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएकाे गित […]