पर्सामा दुई पक्षबीच झडप: सात जना घाइते,२ को अवस्था गम्भीर
वीरगन्ज: पर्साको पकाहा मैनपुर गाउँपालिका ४ खेस्राहा गाउँमा सडक निर्माणको विषयमा दुई पक्षबीच विवाद भइ झडप भएको छ। झडपमा ७ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। घाइते हुनेमा रामअवध बैठा, रामसागर बैठा, वसन्त बैठा, रामलखन बैठा, कन्हाई साह, सुमित्री कुमारी र रामप्रवेश बैठा छन्। घाइतेमध्ये ६ जनाको वीरगन्जमा रहेको एलएस न्यूरो […]