काभ्रेका ८ वटा स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, २ वटाको अनिश्चित
धुलिखेल, १० असारः काभ्रेमा १३ वटा स्थानीय तह छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनै पर्ने बाध्यकारी प्रावधान छ । जिल्लाको ८ स्थानीय तह नीति र कार्यक्रम सहितको बजेट ल्याएका छन् । ३ वटा स्थानीय तहले नीति तथा कार्यक्रममात्रै ल्याएका छन् भने २ वटा स्थानीय तहहरुले अन्तिम कसरत गरिरहेको […]