नक्कली कार्ड प्रयोग गरी करोडौं रकम चोरी गर्ने गिरोह पक्राउ
‘क्लोन मेगनाटिक कार्ड’ प्रयोग गरी अर्काको बैंक खातामा रहेको रकम निकाल्ने गिरोहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ, बूढानीलकण्ठ बस्ने दोलखा भीमेश्वर नगरपालिकाका सुरेश केसी, बानेश्वर बस्ने भारत लखनऊका सूचनाप्रविधि इन्जिनियर अभिषेक पाण्डे, क्षेत्रपाटी बस्ने भारत नयाँदिल्लीका नदिम खान, ललितपुर उपमहानगरपालिका कुसुन्तीका केवलप्रताप जबरा, ललितपुर मङ्गलबजार बस्ने काभ्रे मेच्छेका विजय लामा […]