नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर
नेपाल टेलिकमले नयाँ वर्षका लागि रिचार्ज, डाटा र नाइट भ्वाइसमा अफर ल्याएको छ। नयाँ योजनामा रिचार्जमा १५ प्रतिशतसम्म बोनस, साढे चार पैसासम्ममा एक एमबी डाटा र २५ रुपैयाँमा साढे दुई मिनेट कल सुविधाका योजना छन्। टेलिकमले रिचार्ज बोनसअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताले एमपोस तथा रिचार्ज कार्ड मार्फत सय र दुई सय रुपैयाँको रिचार्ज […]