श्रमिक, अपाङ्ग र जेष्ठ नागरिक परिवारलाई खाद्यान्न वितरण
काभ्रे : काभ्रेको बनेपा र पनौती आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । पनौती बाँसघारी, बनेपा, जनागाल, भैंसेपाटी र नयाँबस्तीमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भोला अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर समितिले दाल, चामल, तेल, नुन, साबुन […]