नेपाली युवाहरुले खाडिमा बगाएको पसिनाले गरे मातृभुमीलाई सहयोग
पुजन धिताल काभ्रे, जेठ २४ : काभ्रे सेवा समाज साउदीअरबद्धारा जिल्लाका भिन्न क्षेत्रका कोभिड–१९ का बिरामीहरुको जीवन रक्षाको लागि सहयोग स्वरुप अक्सिजन कन्सेन्ट्रेटर आज जिल्ला कोभिड ( डिसिएमसि ) का संयोजक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई हस्तान्तरण गरीएको छ । “काभ्रेको बिकास गरौँ सबै मिली,एकजुट हौँ साउदीअरबमा काभ्रेली“ भन्ने मुल नाराका साथ बिदेशी भुमी साउदीअरबलाई […]