सबैको समाचार
मङ्लबार, कार्तिक ९, २०७८

वाह् ! क्या दामी बनेपा

वाह् ! क्या दामी बनेपा

कोरोना सं क्रमितको संख्या ह्वात्तै बढेपछि राजधानी पूर्वको मुख्य ब्यापारी केन्द्र काभ्रेको बनेपा यति बेला पूर्ण रुपमा शिल गरिएको छ । शिल गरिएपछि ब्यापार, ब्यवसाय, कलकारखाना सबै ठप्प छन्। मान्छेहरू सबै आ आफ्नै घरभित्र छन् ।

केहि दिनदेखि लगातार झरी पनि परि रह्यो । तर आज आकाश केहि खुलेको छ । आकाश खुलेपछि पत्रकार पेमा लामा र देवराज केसीले कैद गरेको केहि फोटो एकैछिन हेरौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका