सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

वाह् ! क्या दामी बनेपा

10720
Shares
वाह् ! क्या दामी बनेपा

कोरोना सं क्रमितको संख्या ह्वात्तै बढेपछि राजधानी पूर्वको मुख्य ब्यापारी केन्द्र काभ्रेको बनेपा यति बेला पूर्ण रुपमा शिल गरिएको छ । शिल गरिएपछि ब्यापार, ब्यवसाय, कलकारखाना सबै ठप्प छन्। मान्छेहरू सबै आ आफ्नै घरभित्र छन् ।

केहि दिनदेखि लगातार झरी पनि परि रह्यो । तर आज आकाश केहि खुलेको छ । आकाश खुलेपछि पत्रकार पेमा लामा र देवराज केसीले कैद गरेको केहि फोटो एकैछिन हेरौँ ।

10720
Shares

ट्रेन्डिङ