बजारस्थित सुन पसलमा चोरी
धनकुटा | धनकुटा नगरपालिका–७, हुलाकटोलमा शनिबार राति एक सुन पसलमा चोरी भएको छ । जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको प्रहरीले जनाएको छ । पसलको पछिल्लो भागको ढोका फुटाएर चोरी भएको प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए । करिब चार केजी चाँदी र आधा तोला सुन चोरी भएको उनले बताए । उनका अनुसार, […]