सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

280
Shares
सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डाै | सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

280
Shares

ट्रेन्डिङ