मिडियाबाट फिल्ममा छिरेका यी कलाकार
नम्रता श्रेष्ठ, प्रियंका कार्की, रीमा विश्वकर्मा, सुरजसिंह ठकुरी, ऋचा शर्मा, आसिफ साह, निशा अधिकारीजस्ता नामहरु अहिले कलाकारितासँग सम्बन्धित छन् । उनीहरु फिल्म खेल्छन् मोडलिङ गर्छन् । तर, यो उनीहरुको सेकेन्ड फेजको करियर हो भन्दा फरक पर्दैन । यसअघि यी सबै एक्टर एक्टे«स रेडियो/टेलिभिजनमा कार्यक्रम चलाउँथे । कोही त अझै पनि मिडियामै छन् । सन् २००८ […]