धुलीखेल अस्पताल २३ औं वर्षमा
पुजन धिताल , काभ्रे , मंसिर , २४ , धुलीखेल हस्पिटल, काठमाण्डौ विश्व विद्यालय अस्पताले २३ औं वार्षीकोत्सव समारोह मनाएको छ । वि.सं. १९९६ मा स्थापना भई हाल सम्म देशको विभिन्न ठाउँका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ सेवा दिदै आएको यस हस्पिटलले आज आफ्नोवार्षीकोत्सव समारोहको आयोजना गरी स्थापना देखी हाल सम्म हस्पिटलमा वृद्धि गरीएको सेवा सुविधाको बारेमा […]