तपाईंमा पनि निद्रामा हिँड्ने समस्या छ ?
कतिपय व्यक्ति यस्ता हुन्छन्, जो सुतिरहेको अवस्थामा वा मस्त निद्रामा पनि उठेर हिँड्छन् । यसरी निद्रामा उठेर हिँड्ने प्रवृत्ति दुर्लभ चाहि होइन । धेरैजसो व्यक्तिमा यस किसिमको समस्या हुन्छ । यो समस्या नै हो, किनभने निद्रामा हिँड्दा अरुसमस्या आइपर्न सक्छ । यस्ता समस्या झेल्नेहरु समाजमा प्रशस्तै भेटिन्छन् । जस्तो कि, सिमराका रामहरी अधिकारी । अधिकारी […]