विश्वमा शान्ति हुन सत्य शक्तिको भक्ती गर्नु आवस्यक छ ;भवानी माता
काभ्रे/कार्तिक २०,काभ्रे एक औद्योगिक व्यापारीक सांस्कृतिक राजनितिक र पर्यटकिय विविधताले भरीपुर्ण र अग्र स्थानमा रहेको छ । काभ्रेले खास अर्थतन्त्र र राजनितिक क्षेत्रमा समेत राष्ट्रिय स्तरमा विशेष प्रभाव पार्ने गरेको सर्ववितितै छ । काभ्रे सांस्कृतिक र पर्यटकिय क्षेत्रमा पनि उतिकै अव्बल मानिन्छ । काभ्रेमा १२ बर्षे मकर मेला लाग्ने त्रिवेणि घाट, धनेश्वर, नमोबुद्ध, पलाञ्चोक, नाला […]