सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अपहरण गर्ने पाँच जना पक्राउ

अपहरण गर्ने पाँच जना पक्राउ

335
Shares
अपहरण गर्ने पाँच जना पक्राउ

कपिलवस्तु  । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । 

अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं. ४ मालपराका विनीत मिश्रको  कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो  प्रहरीले आठ घण्टा पछि बुटवलबाट सकुशल उद्धार गरेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको छ । 

335
Shares

ट्रेन्डिङ