धुलिखेल-११ पात्लेखेतमा संसद विघटन विरुद्ध कांग्रेसद्वारा प्रदर्शन
काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा नेपाली काँग्रेसले बिरोध कार्यक्रम गरेको छ । संसद बिघटन गर्ने ओली सरकारको निर्णय बिरुद्ध नेपाली काँग्रेसको वडा कार्यसमिति , नेपाल तरुण दल र नेपाली बिधार्थी संघ धुलिखेल नगरपालिका वडा नम्बर ११ ले संयुक्त रूपमा बिरोध प्रर्दशन गरेका हुन् । काँग्रेस नेता ईश्वरी ओझा प्रमुख अथिति, विशेष […]