काभ्रेमा एकै परिवारका चार शब फेला , मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शब शिक्षण अस्पतालमा
काभ्रे, ७ साउन । काभ्रेको बनेपामा नगरपालिका बसपार्कमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसएसपी सहकुल बहादुर थापाका अनुसार मृत्यु हुनेमा हरिभक्त दाहाल, उनकी ६० वर्षीया श्रीमती हरिमाया दाहाल, ३२ वर्षीय छोरा राजाराम दाहाल र २५ वर्षीया छोरी रञ्जना दाहाल रहेका छन् । प्रहरीका अनुसार बनेपा–७ स्थित […]