मकैबारीमा भेटिएकी महिला हत्या भएको आशन्का
बनेपा, १३ भदौ । बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । “यो शव केही दिन अघिको नै हुनसक्छ, कुहिएको अवस्थामा छ,” उहाँले […]