आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
आज बि.स.२०७८ साल पुस १३ गते मंगलबार इश्वी सन २०२१ डिसेम्बर २८ तारीख पौष कृष्णपक्ष नवमी तिथी चित्रा नक्षत्र अतिगण्ड योग गर करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा ध्वाक्षं योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहि निर्णय गर्न नसक्नाले […]