सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यातायात कार्यालयमा सेवाग्राहीलाई तानातान गर्ने नौ बिचौलिया प क्रा उ

यातायात कार्यालयमा सेवाग्राहीलाई तानातान गर्ने नौ बिचौलिया प क्रा उ

6365
Shares
यातायात कार्यालयमा सेवाग्राहीलाई तानातान गर्ने नौ बिचौलिया प क्रा उ

 

काठमाण्डाै : काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुर्जुधाराको यातायात व्यवस्था कार्यालयबाट शङ्कास्पद नाै जना बिचौलिया प क्रा उ परेका छन् ।

लाइसेन्स, ब्लु–बुकलगायतका कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिएर छिटोछरितो काम गरिदिने आश्वासन दिएर तानातान गर्दै हैरानी बनाउने नाै जनालाई प क्रा उ गरिएको प्र ह रीले जनाएको छ ।

छिटोछरितो काम गरिदिन्छु भनेर बढी दस्तुर लिएर तानातान गरेको भन्ने सेवाग्राहीको गुनासोको आधारमा महानगरीय प्र ह री परिसर काठमाण्डौको टोलीले उनीहरूलाई प क्रा उ गरेको हो ।

प क्रा उ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रह री वृत्त थानकोटमा राखिएको छ ।

 

6365
Shares

ट्रेन्डिङ