काठमाडौंमा खानेपानीको पाइप खन्दा ढिस्कोले पुरिएर तीनजनाको घटनास्थलमै मृत्यु
३१ जेठ, काठमाडौं । काठमाडौंको सितापाइला चोकमा गएराति खानेपानीको पाइप खन्ने क्रममा ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी चासाङ ३ का १७ बर्षीय सन्तोष दास, सप्तरीकै बनौला २ का १७ बर्षीय श्यामसुन्दर राम र पर्वत नाग्लीवाङ ८ का ४७ बर्षीय तेजप्रसाद केसी रहेका छन् । राति पौने २ बजे एक्साभेटरले खन्ने […]