सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • डोजर पल्टिदा एक जनाको ज्यान गयो, एक घाईते

डोजर पल्टिदा एक जनाको ज्यान गयो, एक घाईते

4375
Shares
डोजर पल्टिदा एक जनाको ज्यान गयो, एक घाईते

काभ्रे, २१ जेठ । काभ्रे जिल्लाको बेथान्चोक गाउपालिका वाड नं १ को निगाले डांडामा आज दिउसो ३:४५ तिर डोजर दुर्घटना भएको छ।
दुर्घटनामा १ जनाको मृत्यु र १ जना गम्भीर घाइते भएका छन। मृत्यु हुनेमा बेथान्चोक गाउपालिका १ निबासी बर्ष १८ को सुनिल दाहाल रहेका छन भने घाइते हुनेमा प्रदिप दाहाल रहेका छन।

4375
Shares

ट्रेन्डिङ