सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • ब्रेकिक न्युज : काभ्रेमा यात्रुबाहक बस दुर्घटना

ब्रेकिक न्युज : काभ्रेमा यात्रुबाहक बस दुर्घटना

6240
Shares
ब्रेकिक न्युज : काभ्रेमा यात्रुबाहक बस दुर्घटना

जेठ २१, काभ्रे । काभ्रेको पाँचखाल तीन पिल्लेमा यात्रुवाहक बस दुर्घटना भएको छ । जिल्लाको कोसीपारी जादै गरेको बा २ ख ६४४१ नम्बरको बस तीन पिप्लेमा दुर्घटना हुदा यात्रु सामान्य घाइते भएका छन् ।बसमा करिब ४० जना यात्रु सवार थिए । सबै घाईतेहरुलाई धुलिखेल हस्पिटल र नजिकै पाँचखाल पोलिकिनिक पठाएको छ । दुर्घटनाको बृस्तित जानकारी आउन बाकी रहेको हाम्रा संबाददाताले जनाएका छन ।

6240
Shares

ट्रेन्डिङ