२ रोपनी भन्दै ३ रोपनी पास , जग्गा धनीको बिल्लिबाठ
काभ्रे, असार २६ । जग्गा बेचेर राम्रो घर बनाउँला,बालबच्चा लाई राम्रो बिद्यालयमा पढाउँला भन्ने साबिक काभ्रे जिल्ला शंखुपाटीचौर ६ हालको धुलिखेल नगरपालिका १२ स्थित थुम्काडाँडा की रश्मिता तामाङलाई अहिले न भोक न निद्रा, न खाएको खाएको झैं छ न त हिडेको डाँउ थाहा छ । आफ्नो निरक्षर श्रीमान राजु तामाङ लाई लोभलालच देखाइ झुक्याएर स्थानिय […]