धुलिखेल नगरपालिकालाई गिज्याई रहने यो ‘खाल्डो’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफ्ना उपस्थित अब्बल बनाएको धुलिखेल नगरपालिकाको भित्री सडकको अवस्था कन्तबिजोक छ । नगरपालिका भैकन पनि सबैभन्दा पछि परेको वडाभित्र पर्छ वडा नम्बर ३ । यो वडाको कुत्ताल, नयाँबस्ती, चंखुबेसी जस्ता ठाउँका नागरिक पनि धुलिखेल नगरपालिका स्थानीय बासिन्दाभित्रै पर्छन् । तर विकास निर्माण हिसाबले उनीहरु धुलिखेल नगरबासी हो की होइन भन्नेमा […]