काभ्रेका यी पालिकाले दिए भोलि देखि सार्वजनिक बिदा
काभ्रेका पालिकाहरुले धमाधम सार्वजनिक बिदाको घोषणा गर्न थालेका छन् । सोनाम ल्होसारको अवसरमा पालिकाहरुले सार्वजनिक बिदा दिएका हुन् । अहिलेसम्म जिल्लाका ६ पालिकाले ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् । जिल्लाको रोशी,तेमाल, खानीखोला, बेथान्चोक , चौँरीदेउराली गाउँपालिका र नमोबुद्ध नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । चौँरीदेउराली गाउँपालिकाले दुई दिन अर्थात माघ १८ […]