काभ्रे प्र हरी को एक्सन: प्रेसर हर्न बजाउने र ओभरलोड बक्ने सवारी साधानलाई कारवाही
काभ्रे प्र ह रीले प्रेसर र्हन र ओभरलोड (क्षमता भन्दा बढि) बोक्ने सवारी साधानहरुलाई कारबाही गरेको छ । जिल्ला स्थित राजमार्ग भएर चल्ने बिभिन्न किसिमका सवारी सधानहरु कारबाहीमा परेका हुन् । सम्बन्धित कम्पनीले जडान गरेको र्हन भन्दा बढी आफुखुसी प्रेसर हर्न जडान गरी राजमार्जमा र सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा […]