सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जुत्ता पसलमा आगलागी, पाँच जनाको मृ त्यु

जुत्ता पसलमा आगलागी, पाँच जनाको मृ त्यु

4490
Shares
जुत्ता पसलमा आगलागी, पाँच जनाको मृ त्यु

 

दाङ : तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आ ग ला गी भएको छ ।

आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृ त्यु भएको छ ।

राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उ द्धा र गर्न कठिन भएको थियो ।

उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृ त्यु भएको इलाका प्र ह री कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनीहरुको विस्तृत विवरण थाहा हुन नसकेको उनले बताए ।

तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्र ह री, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए । विद्युत् सर्ट भएर आ ग लागी भएको हुनसक्ने अर्यालले बताए ।

 

4490
Shares

ट्रेन्डिङ