कोटेश्वर–कलङ्की सडक निर्माणको काम तीव्र गतिमा
काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार १० दशमलव ३९ किलोमिटर सडकमा पाँच किलोमिटर सडकको निर्माण कार्य एक वर्षभित्रमै सकिने गरी काम अगाडी बढाएको छ । बाँकी पाँच दशमलव ३९ किलोमिटर सडक अबको दुई वर्ष भित्रमा सम्पन्न हुने लक्ष्य योजना लिएको छ । सडक निर्माणको काम निरन्तर भइरहेको छ, योजनामा कार्यरत इन्जिनियर रमेश दृष्टिले भने, ‘सडकमा […]