निर्वाचनमा जान राजपालाई भारतीय राजदूतको सुझाब
काठमाडौं, १७ जेठ । भारतीय राजदूतले स्थानीय निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई सुझाब दिएका छन् । मंगलबार बिहान राजपाका नेताहरूलाई दूतावासमै डाकेर राजदूत मञ्जीवसिंह पुरीले यस्तो सुझाब दिएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– राजपाका अध्यक्षमण्डलका पाँचजना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शरत्सिंह भण्डारी कांग्रेस सभापति […]