सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विद्यासुन्दरले भने – ‘सूर्य देखिँदा फोहोर देखिन्न’

विद्यासुन्दरले भने – ‘सूर्य देखिँदा फोहोर देखिन्न’

2775
Shares
विद्यासुन्दरले भने – ‘सूर्य देखिँदा फोहोर देखिन्न’

जेठ १८, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामपा नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै भने, आजैबाट कामको सुरुवात गर्ने छौं ।
११ बुँदे निर्णण् सार्वजनिक गर्दै उनले आजैबाट सूर्योदय अगावै फोहोर संकलगन गर्ने कार्यको थालनी भएको जानकारी गराए । बुधबार पदभार ग्रहण गर्दै उनले शहर सफा गर्ने कार्य योजनासहितको फाइलमा पहिलो हस्ताक्षर गरे ।
-नेपाल समाचारपत्र

2775
Shares

ट्रेन्डिङ