काङ्ग्रेस केन्द्रीय समिति बैठक स्थगित अब ११ गते बस्ने गरी
काठमाडौं , पुष , ९ , प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै पुस ११ गते दिउँसो १ः०० बजेका लागि बैठक बोलाएको हो। “केन्द्रीय कार्यसमितिको बैठक २०७६ पुस १० गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएकोमा […]