हातहतियार सहित विप्लव समूहका ५ जना पक्राउ
काठमाडौँ , पुष , ६ , प्रहरीले नेत्रविक्रम चन्द विप्लव’ समूहका केन्द्रीय सदस्य सहित ५ जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको विशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन […]