सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • नेकपा को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु

नेकपा को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु

6770
Shares
नेकपा को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु

काठमाडौं पुस , १३,   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राससलाई बताए ।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ

 

 

 

 

-रातो पाटी बाट

6770
Shares

ट्रेन्डिङ