धुलिखेल नगरपालिकाको कामः पोखरी मासेर पार्क, पार्क मासेर फिटनेस सेन्टर
काभ्रे : पुरानो ताल, पोखरी, धारा, कुवा जस्ता लोप हुँदै गएका संरक्षण गर्ने सबैको दायित्व हो । अझ राज्यले त यस्ता पुरानो संरचनाहरूलाई विशेष चासो दिएर संरक्षण गर्नु पर्ने हुन्छ । तर काभ्रे धुलिखेल नगरपालिकामा केही त्यस्ता काम भएका छन् । जहाँ पुराना संरचना मासेर आधुनिकताको नाममा नयाँ संरचना बनाइएको छ । यसको पछिल्लो […]