गीति एल्बम “तिम्रो यादमा”
चर्चित गायिका अन्जु पन्तको सुमधुर स्वरमा सझिएको “मैले हार्दा केभो प्रिय तिमीले जिती रहनु” बोलको गीत सार्वजनिक भएको छ । गितकार तथा मोडल पासाङ तामाङको शब्द, मनिपाल राईको संगितमा रहेको उक्त गीत, माया प्रेमको कथामा आधारित रहेको छ । गीति एल्बम.“तिम्रो यादमा” समाबेश गीतिको म्यूजिक भिडियो, म्यूजिक नेपालले सामाजिक सञ्जाल युट्यूव मार्फत सार्वजनिक गरेको हो […]