सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘शेर बहादुर’ को टिजर सार्वजनिक

‘शेर बहादुर’ को टिजर सार्वजनिक

3700
Shares
‘शेर बहादुर’ को टिजर सार्वजनिक

काठमाडौं, पुस ६,फिल्म ‘शेर बहादुर’ को टिजर सार्वजनिक गरिएको छ । साढे एक मिनेट लामो टिजर तर्साउने प्रकारको छ ।
टिजरमा फिल्मका सबै जसो कलाकारहरु प्रस्तुत छन् । आर राजवंशी निर्देशित शेर बहादुर मा सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झाको मुख्य भूमिका रहेको छ । फिल्मलाई गौरी शंकर धँजु र धिरज राजवंशीले निर्माण गरेका हुन् । फिल्म माघ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।https://www.youtube.com/watch?v=DdRgHy5Qodk&feature=youtu.be

3700
Shares

ट्रेन्डिङ