काठमाडौं । आफूलाई भारतीय टिभी च्यानल जी न्यूजको नेपाल संवाददाता बताउने एक महिला ठ गी आ रो पमा प क्रा उ परेकी छन् ।
प क्रा उ पर्नेमा एन्जिला कार्की छिन् ।
महानगरीय प्र ह री वृत्त, जनसेवाका डीएसपी दिलबहादुर मल्लले उनलाई २२ मंसिरमा प क्रा उ गरिएको बताए । मल्लले भने, ‘मिडियाकर्मी हुँ भनेर एक जना व्यवसायीलाई ब्ल्याकमेल गरेको जाहेरीका आधारमा प क्रा उ गरेका हौं ।’
प्र ह रीका अनुसार कार्कीवि रु द्ध ठ गी गरेर आ प रा धि क लाभ लिएको कसूरमा अ नु सन्धान भइरहेको छ ।