सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गायिका सज्जा चौलागाईं चढिन् जुगल हिमाल

गायिका सज्जा चौलागाईं चढिन् जुगल हिमाल

965
Shares
गायिका सज्जा चौलागाईं चढिन् जुगल हिमाल

गायिका सज्जा चौलागाईंले ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन् । हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन् ।

सज्जाले हिमालय सेपहर्ड नेपालको आरोहण युनिटसँग जुगल हिमाल चढेकी हुन् । गायन रियालिटी शो नेपाल आइडल सिजन ३ की विजेता समेत रहेकी सज्जा पछिल्लो समयकी व्यस्त गायिका हुन् । यसअघि गायक राजु लामाले जलवायु परिवर्तनको सन्देश दिन भन्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

965
Shares

ट्रेन्डिङ