सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१

युवासंघको मसाल जुलुस

1035
Shares
युवासंघको मसाल जुलुस

काठमाडौँ | राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ । मंगलबार राजधानीको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।

यही मंसिर ७ गते हुने कार्यक्रमलाई सफल पार्न युवासंघले मसाल जुलुस निकालेको हो । जुलुसमा युवासंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ता सहभागी थिए ।

1035
Shares

ट्रेन्डिङ