सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • बैंकबाट जफत हुन्छ तपाईंको पैसा : राष्ट्र बैंकको यस्तो नियम

बैंकबाट जफत हुन्छ तपाईंको पैसा : राष्ट्र बैंकको यस्तो नियम

3150
Shares
बैंकबाट जफत हुन्छ तपाईंको पैसा : राष्ट्र बैंकको यस्तो नियम

काठमाडौँ, साउन ३२ । बैंक खातमा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।
-अन्नपूर्ण पोस्ट

3150
Shares

ट्रेन्डिङ