सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अभियानबाट नै ज्ञानेन्द्र शाही निस्काशित

अभियानबाट नै ज्ञानेन्द्र शाही निस्काशित

2930
Shares
अभियानबाट नै  ज्ञानेन्द्र शाही निस्काशित

काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्काशित भएका छन् । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ । अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने बरिष्ठ अधिबक्ता तथा अभियानका अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए । ।

 

2930
Shares

ट्रेन्डिङ