सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रचण्ड भ्रमणका लागि चिन जाने

प्रचण्ड भ्रमणका लागि चिन जाने

3315
Shares
प्रचण्ड भ्रमणका लागि चिन जाने

काठमाडाैं ,मंसिर , १३ ,  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन् । उनी यहि मंसिर २४ गते चीन भ्रमणमा जान लागेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीकाे निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी चीन जान लागेका हुन् । उक्त भ्रमण टोलीमा प्रचण्डसँगै ५० सदस्यीय टोली रहने छन् । भ्रमण टोलीका अन्य सदस्य भने १० दिनसम्म चीनमा रहने प्रचण्ड स्रोतले बताएको छ ।

3315
Shares

ट्रेन्डिङ