सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

मैथिली रानी मेनुका माझि

7710
Shares
मैथिली रानी मेनुका माझि

शुक्रबार, साउन ९ / मेनुका माझी पछिल्लो समयकी ब्यस्त मोडेल हुन् । म्युजिक भिडियो र चलचित्रमा मेनुकाको ब्यस्तता बढेको हो । विशेषत मेनुका मैथिली गितका भिडियोहरुका लागि रानी नै हुन् भन्दा फरक नहोला । मेनुकाले दर्जनौं मैथिली म्युजिक भिडियोहरुमा काम गरि सकेकि छिन् ।

केही नेपाली चलचित्रमा समेत नायीका भइ उनले काम गरिसकेकी छिन् । इटहरी घर भयकि मेनुका हाल काठमान्डौमा बसेर नृत्य र अभिनय सिक्दै छिन् ।

लकडाउन खुकुलो भय सङै उनी यतिखेर फेरि मैथिली भिडियोमा ब्यस्त हुन थालेकी छिन् । उनले हाल दैनिक दुईवटा सम्म भिडियोमा काम गरिरहेको हामीलाई जानकारी गराइन ।

  • साभार : सामाजिक संजाल

7710
Shares

ट्रेन्डिङ