सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा ग्यास भण्डारण गर्ने ट्यांकी पड्कियो, ३ जना घा’इते

काभ्रेको बनेपामा ग्यास भण्डारण गर्ने ट्यांकी पड्कियो, ३ जना घा’इते

6740
Shares
काभ्रेको बनेपामा ग्यास भण्डारण गर्ने ट्यांकी पड्कियो, ३ जना घा’इते

काभ्रे : बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा रहेको गौरीशंकर ग्यास उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किँदा ३ जना घा’इते भएका छन् । ९ सय ८० किलो क्षमताको ट्यांकी पड्किँदा उद्योगमा कार्यरत तीन जना श्रमिक घा’इते भएका छन् ।

दुई जना उपचारपछि घर फर्किएका छन् भने एक जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरिएको छ । मानव वस्तीसँगै रहेको उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किएपछि स्थानीय आ’तंकित भएका छन् । स्थानीयले मापदण्ड पुर्याएर मात्रै उद्योग सञ्चालन गर्न दवावमुलक आ’न्दोलनको तयारी गरेका छन् ।

6740
Shares

ट्रेन्डिङ