सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • धुलिखेलमा फेरी थपिए कोरोना संक्रमित

धुलिखेलमा फेरी थपिए कोरोना संक्रमित

6100
Shares
धुलिखेलमा फेरी थपिए कोरोना संक्रमित

काभ्रे : काभ्रेमा थप एक जना कोरोना संक्रमित थपिएका छन् । धुलिखेल नगरपालिका वडा नम्वर ९ काभ्रेभञ्ज्याङ्गका ८२ बर्षिय बृद्धमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । त्यस मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

6100
Shares

ट्रेन्डिङ